राेयल दाङ भ्यालीका सञ्चालक तथा नेपाली काँग्रेस का युवा नेता लिला बहादुर वलीद्वारा सहयोग प्रदान

Bydipak oli

२०७८ जेष्ठ १९, बुधबार १६:२० गते २०७८ जेष्ठ १९, बुधबार १६:२० गते २०७८ जेष्ठ १९, बुधबार १६:२० गते

टंक मल्ल/१९ जेठ
सल्यान जिल्ला बागचाैर नगरपालिका वडा नं ४ लाैराबाङमा जन्मिएका र हाल तुलसीपुर उपमहानगरपालिका वडा नं ९ स्थायी घर भई काठमाडौं मित्रनगरमा राेयल दाङ भ्याली गेस्ट हाउस सञ्चालन गर्दै अाउनुभएका नेपाली काँग्रेस का युवा नेता लिला बहादुर वलीले दियालो अनलाइनद्वारा सञ्चालित ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ अभियानलाई नगद रू ५,५५५।-(पाँच हजार पाँच सय पच्पन्न)रूपैयाँ सहयोग गर्नुभएको छ ।

काेभिड १९ संक्रामक राेगका कारण निशेधाज्ञा का कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदायका व्यक्तिहरूकाे दुखेको घाउमा मल्हम पट्टी लगाउने पुन्य काम गर्ने मनका धनी वलीले अाफ्नाे सानो अनुरोधमा यति महान काम गरेकोमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले सम्मान सहित अाभार प्रकट गर्नुभएको थियोे । दानदाताले पठाउनुभएकाे सहयोग रकम जस्ताकाे त्यस्तै पिडित कहाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दियालो अनलाइन डट कम द्वारा सञ्चालित ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने अभियान लाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो