कास्कीमा कोरोनाले १ जनाको मृत्यु

Bydipak oli

२०७७ भाद्र १३, शनिबार ०९:२९ गते २०७७ भाद्र १३, शनिबार ०९:२९ गते २०७७ भाद्र १३, शनिबार ०९:२९ गते

१३भदौ,गोपाल गिरी । कास्कीको पोखरा महानगरपालिकामा कोभिड-१९ संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ।

बिहीवार कोभिड-१९ पोजेटिभ देखिएका ५८ वर्षीय पुरुषको शनिवार बिहान ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए।

उनी महानगरपालिका वडा १४ निवासी हुन्। आइसियूमा उपचाररत उनको भदौ ८ गते स्वाब परीक्षणका लागि पठाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो