कोरोनाका कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गर्न १८ हजार

Bydipak oli

२०७८ जेष्ठ ४, मंगलवार ०८:०६ गते २०७८ जेष्ठ ४, मंगलवार ०८:०६ गते २०७८ जेष्ठ ४, मंगलवार ०८:०६ गते

जेष्ठ ४।

चितवनमा कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव अन्त्येष्टि गर्न १८ हजार रुपैयाँ लाग्ने भएको छ । यसअघि २८ हजार रुपैयाँ तिर्नुपर्ने प्रावधान हटाउँदै जिल्ला प्रशासन कार्यलयले १८ हजार रुपैयाँमा नै शव जलाउन निर्देशन दिएको हो । 

उक्त रकमको चर्को बिरोध भएपछि अहिले प्रशासन निसुल्क शव जलाउने ब्यबस्थाको लागि पहल गरिरहेको छ।देवघाट क्षेत्र विकास समितिले शव जलाउने पुरानो ठाउँभन्दा वर दियालोबंगलानजिक नारायणी नदी किनारमा संक्रमितको दाहसंस्कार गर्न ठाउँ उपलब्ध गराएको छ । शववाहनचालक सूर्यबहादुर कुमालले गत वर्षझैँ यस वर्ष पनि चितवन र चितवनका अस्पतालमा मृत्यु घोषणा भएका कोरोना संक्रमित बोक्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो