ज्ञान ज्योति मा•बि नव आगन्तुक विद्यार्थी स्वागतका लागि गायक प्रताप दास आउदै

Byadmin

२०८० भाद्र २९, शुक्रबार १२:४० गते २०८० भाद्र २९, शुक्रबार १२:४० गते २०८० भाद्र २९, शुक्रबार १२:४० गते

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित ज्ञान ज्योति कलेजमा गायक प्रताप दास आउन लागेका छन् । शनिवार गायक प्रताप दास कलेजमा आउन लागेका हुन ।

कक्षा ११ का विद्यार्थीहरुलाइ स्वागत गर्न कार्यक्रममा दास आउने भएका छन् । उनले आफ्नो प्रस्तुती पनि राख्ने शिक्षक शरद गौतमले बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो