डिल्लिराज डाँगिले राखेको एउटा भिडियोले अमेरिकाबाट आयो २ लाख भन्दा बढि सहयोग

Bydipak oli

२०८० असार २७, बुधबार १५:०५ गते २०८० असार २७, बुधबार १५:०५ गते २०८० असार २७, बुधबार १५:०५ गते

एलिन के सी
अमेरिका बाट आयो दुइ लाख भन्दा बढि सहयोग ,,
रुकुम पश्चिम त्रिवेणि ९ का एकै परिवारका ३ जनाको काम को शिलशिलामा भारत गएको वेला पहिरो मा परि निधन भएको र घरको आर्थिक अवस्था निकै कम्जोर भएकाले आर्थिक सहयोगको अपिल गर्दै हिज्यो मात्र भिडियो बनाएर साभार गरेका थिए।

त्यही भिडियो हेरिसके पछि हाल अमेरिकामा बस्नु हुने टेकम ओली को नेतृत्वमा जम्मा ,, रु दुई लाख एक हजर दुइ सय अर्तिस रुपैयाँ उठेको छ र दाङ माउण्ट फुजि कन्सल्टटेन्सि र आफ्नो तर्फ रु पाच हजार सहयोग गर्ने छु अब छिटै पीडितको घरमै पुगि उक्त रकम हस्तान्तरण गर्नेछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो