नेपालमा आज २८२४ जनामा कोरोनाभाइरस संक्रमण

Bydipak oli

२०७७ कार्तिक १६, आईतवार १३:०२ गते २०७७ कार्तिक १६, आईतवार १३:०२ गते २०७७ कार्तिक १६, आईतवार १३:०२ गते

कार्तिक १६

नेपालमा आज २८२४ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।उक्त अवधिमा कोभिड-१९ का कारण २३ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेको कूल सङ्ख्या ९६० पुगेको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १३,०२३ जनाको पीसीआर परीक्षण गरिएको थियो।शनिवार २,५०८ जनामा कोरोनाभाइरस पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो