नेपालमा थप ४,३६४ कोरोनाभाइरस सङ्क्रमण पुष्टि

Bydipak oli

२०७७ आश्विन २२, बिहीबार ११:०३ गते २०७७ आश्विन २२, बिहीबार ११:०३ गते २०७७ आश्विन २२, बिहीबार ११:०३ गते

असोज२२
नेपालमा थप ४,३६४ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९८,६०० नाघेको छ।

विगत २४ घण्टामा १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।यो सङ्गै नेपालमा कोरोना संक्रमणका कारण ५९० जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो