तुल्सिपुरमा आज नगर प्रमुख घनश्याम पाण्डे सहित २१ जनामा कोरोना संक्रमण

Bydipak oli

२०७७ आश्विन २२, बिहीबार १०:४५ गते २०७७ आश्विन २२, बिहीबार १०:४५ गते २०७७ आश्विन २२, बिहीबार १०:४५ गते

दाङ, असोज२२।
दाङको तुल्सिपुर उपमहानगरपालिकामा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज नगर प्रमुख घनश्याम पाण्डेलाई पनि कोरोना संक्रमण पुष्टि भएको नगर कोभीड फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ।
यो संगै नगर भित्र कुल कोरोना संक्रमण २८८ पुगेको छ भने आज ३ जना संक्रमण मुक्त भएका छन् । नगरभित्र पछिल्लो समय संक्रमणले तीव्रता लिदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो