नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम

Bydipak oli

२०७८ बैशाख २६, आईतवार १४:५८ गते २०७८ बैशाख २६, आईतवार १४:५८ गते २०७८ बैशाख २६, आईतवार १४:५८ गते

बैशाख २६।

नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ।सो समूहले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न १३ घन्टेअल्टिमेटम दिँदै प्रधानमन्त्री ओलीले प्रतिवद्धता पूरा गरेको खण्डमा भोलि संसदमा विश्वासको मत दिने नेता योगेश भट्टराईले बताए।

उनले  प्रधानमन्त्री ओलीले प्रतिवद्धता पूरा नगरी आफुखुसी गरी आफूहरुलाई किनारा लगाउने ढंगले काम गरे भोलि अझ कठोर निर्णय हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो