Thu. May 7th, 2026

१२भदौ, दाङ । गोपाल गिरी

सेप्टेम्बरमा खेल्न लागेको फ्रान्सको फुटबल टोलीमा रहेका पउल पोग्बालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनलाई बुधबार संक्रमण पुष्टि भएको फ्रान्सका प्रमुख प्रशिक्षक डाडियर डेस्च्याम्प्सले बताएका छन्।

यससँगै उनले स्वीडेन र क्रोएसियासँगको खेल गुमाउने भएका छन्।

पोग्बालाई संक्रमण भएसँगै उनका ठाउँमा युवा खेलाडीलाई ल्याइने प्रशिक्षक डाडियरले बताएका छन्। उनले १७ वर्षीय एडुआर्डो कामाभिन्गालाई पोग्बाको ठाउँमा ल्याउन लागिएको बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *