बन्दुककाे छर्रा लागेर खोटाङमा एक जनाको मृत्यु

Bydipak oli

२०७७ भाद्र १४, आईतवार १६:०५ गते २०७७ भाद्र १४, आईतवार १६:०५ गते २०७७ भाद्र १४, आईतवार १६:०५ गते

उमा पौडेल १४भदौ। खोटाङको अईसेलुखर्क ४ का ईन्द्र बहादुर तामाङ्गका १२ बर्षका छाेरा शैलेन्द्र तामाङ्गकाे भरुवा बन्दुककाे छर्राले लागेर मृत्यु भएकाे छ । गएराति घर नजिकै बारीमा बाँदर लखेट्न पड्काएकाे भरुवा बन्दुकाे छर्राले लागेर घटना स्थलमै मृत्यु भएकाे हाे।बन्दुक पड्काउने स्थानिय बासिन्दा २३ बर्षीय मनकाजी तामाङ्गलाई प्रहरीले पक्राउगरी अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यलय खाेटाङले जनाएकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो