बलात्कारको आरोपमा सल्यानमा एक वृद्ध पक्राउ

Bydipak oli

२०७७ कार्तिक २, आईतवार ०३:५७ गते २०७७ कार्तिक २, आईतवार ०३:५७ गते २०७७ कार्तिक २, आईतवार ०३:५७ गते

सल्यान कार्तिक २, मनोज डाँगी।
सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका मा एक बोल्न नसक्ने ५५ वर्षिय महिलालाई सोही गाउँका एक ७० वर्षिय वृद्ध पुरुष बलात्कार गरेको आरोपमा पक्राउ परेका छन । बेलुका जिल्ला प्रहरी कार्यालय सल्यानले शनिबार आरोपित वृद्धलाई पक्राउ गरेको छ।
शनिबार दिउसो बलात्कार गरेको सूचना पाए पछि आरोपित वृद्ध पुरुषलाई घटना भएको केही घण्टा नबित्दै निज कै घर वतनबाट पक्राउ गरी जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारि प्रहरि निरिक्षक लक्ष्मण अाेलिले बताउनु भयाे । ँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो