बायर्न बन्यो च्याम्पियन्स लिग बिजेता

Bydipak oli

२०७७ भाद्र ८, सोमबार ०४:२९ गते २०७७ भाद्र ८, सोमबार ०४:२९ गते २०७७ भाद्र ८, सोमबार ०४:२९ गते

८ भाद्र , जर्मन च्याम्पियन बायर्न म्युनिकले आइतबार छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ । फाइनलमा उसले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्‍यो । खेलको निर्णायक गोल किंग्सली कोमनले ५९ औं मिनेटमा गरे ।

जोसुआ किमिचको पासलाई हेड गर्दै उनले खेलको एक मात्र निर्णायक गोल गरेका हुन् । बायर्नले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो छैटौं पल्ट हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो