महालक्ष्मी लाइफ इन्स्योरेन्सको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

Bydipak oli

२०७७ आश्विन १५, बिहीबार १४:०१ गते २०७७ आश्विन १५, बिहीबार १४:०१ गते २०७७ आश्विन १५, बिहीबार १४:०१ गते

१५ भदौ रुकुम पश्चिम
भावना शर्मा


महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा कार्यालय पश्चिम् रुकुमको अभिकर्ता उत्प्रेरना तथा सम्मान कार्यक्रम सम्प्पन्न भएको छ । आर्थिक वर्ष २०७६/०७७ का एजेन्सी म्यानेजरहरुलाइ सम्मान तथा नयाँ पुराना अभिकर्ताहरुलाइ उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।
अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षकका रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स राप्ती क्षेत्रीय इन्चार्ज कृष्ण प्रसाद पोख्रेल र अतिथि महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा कार्यालय सल्यानका प्रमुख विकास रावतको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा पश्चिम् रुकुम शाखाले आफ्ना २९ जना एजेन्सी म्यानेजरलाइ सम्मान गरेको छ। जिल्लाको शाखा प्रमुख ब्युझना पुनको स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा जानकारी गराइएको उक्त कार्यक्रममा करिव ६५ जना अभिकर्ता र अन्यको पनि उपस्थिति रहेको शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो