८४ किलाे गाजा सहित दुई जना पक्राउ

Bydipak oli

२०७७ भाद्र १३, शनिबार ०३:२० गते २०७७ भाद्र १३, शनिबार ०३:२० गते २०७७ भाद्र १३, शनिबार ०३:२० गते

भाद्र १३; उदयपुर । उमा पौडेल उदयपुर गडी गाउपालिका ६ ठुलाे तिक्लेनिका सन्तबहादुरकाे घरमा संकलन गरि राखिएकाे ४ बाेरा गाजा सहित दुुईजना पक्राउ परेका छन् । पक्राउ पर्नमा ताक्ले गाउपालिका वडा न.१ का २९ बर्षीय पुश्पबहादुर मगर ,वडा न.३ ईमानेका ४३ बर्षिय राम बहादुर तामाङ रहेकाछन। बुधबार मध्यतिर सन्तबहादुर तामाङ्काे घर बाट गाजा बाख्राकाे खाेरमा लुकाएर राखेकाे अभियुक्तले स्वीकार गरेका छन, अभियुक्तलाई बिहिबार सार्वजनिक गरिएकाे हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो