यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहारसंगै लक्ष्मी पुजा मनाइँदैछ
कार्तिक२९। यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ ।लक्ष्मी पूजाका लागि घर सफासुग्घर र लिपपोत गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार,…
