Month: २०७७ कार्तिक २६, बुधबार १२:३३ गते

नेपालमा आज थप २,५६९ जनामा कोरोनाभाइरस सङ्क्रमण

कार्तिक२६।नेपालमा आज थप २,५६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ।सो अवधिमा कोरोनाभाइरस सङ्क्रमणका कारण २६ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्ण…

हिजो एकैदिन तोलामा तीन हजारले घटेको सुनको भाउमा आज वृद्धि

कार्तिक२६।हिजो मंगलबार एकैदिन ३ हजार बढीले घटेको सुनको मूल्य बुधबार फेरि उकालो लागेको छ। आज तोलामा १ सय रुपैयाँले बढेर ९४ हजार ९ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।…

कक्षा १२ को आन्तरिक मूल्याङ्कन मंसिर ८ गतेभित्र सम्पन्न गर्न निर्देशन

कार्तिक २६।राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क पठाउन निर्देशन दिएको छ।२०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका…

देउखुरीको मौरीघाटमा ट्रकको ठक्करबाट मृत्यु हुने तीन जनाको सनाखत भएको छ

कार्तिक२६।दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ट्रकको ठक्करबाट मृत्यु हुने तीन जनाको सनाखत भएको छ ।ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४…

आइपीएल उपाधीका लागि आज मुम्बई इन्डियन्स र सन्दिप आबद्ध टिम दिल्ली क्यापिटल्स भिड्दै

कार्तिक२५। इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज फाइनल खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दै छन्। रोहित शर्माको कप्तानीमा मुम्बई छैठौं पटक आइपीएलको फाइनलमा खेल्न गइरहेको छ। मुम्बईले हालसम्म ४…

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गरिने

कार्तिक २५ । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क…

तुलसीपुर उपमहानगरपालिका -५ मा रहेका सम्पुर्ण विद्यालयहरु बन्द गर्न आग्रह

कार्तिक२४।तुलसीपुर उपमहानगरपालिका -५ मा रहेका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरु बन्द गर्न वडा अध्यक्ष विरेन्द्र शाहले आग्रह गरेका छन् ।आईतवार वडा शाहको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै…

नेपालमा आज थप २,५७१ जनामा कोरोनाभाइरस सङ्क्रमण

कार्तिक२४।नेपालमा आज थप २,५७१ जनामा कोरोनाभाइरस सङ्क्रमण र १८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्ण जनाएको छ।सो अवधिमा ११,११७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा…

जो वाइडेन विजयी भएसँगै नेपाली आप्रवासी खुशी

कार्तिक२४।अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन्। यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकन पनि रहेका छन्। खासगरी अमेरिकामा रहेका नेपालीहरु स्वास्थ्य बीमा, न्यूनतम वेतनमा वृद्धि…

हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

कार्तिक २४।हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा ऊर्जा मन्त्रालयले नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै…

तपाईंले छुटाउनुभयो