प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा राष्ट्रपति निर्वाचन जितेका जो बाइडनलाई बधाई
कार्तिक २३प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा राष्ट्रपति निर्वाचन जितेका जो बाइडनलाई बधाई दिएका छन्।प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका हुन्। ऐतिहासिक जितका…
