कोरोना अपडेट: १,३१३ जनामा संक्रमण, ६ जनाको मृत्यु
असोज९। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत २४ घण्टामा १,३१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ।यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७०,००० नाघेको छ। सो अवधिमा छ जनाको कोभिड-१९…
