Category: प्रदेश ५

Subscribe Diyalo online youtube chhanel

बिकासको पर्खाइमा बबई गाउपालिका ४ स्थित धागे छहरा

याम प्रसाद पाण्डे /२९ भदौ दाङ । पश्चिम दाङको बबई गाउपालिका वार्ड न. ४ स्थित पर्यटन संभावना बोकेको धागे छहरा आधारभुत बिकासको अभाबले उचित विकास पाउन बाट बन्चित भएको छ।…

असोज १ गतेदेखि दाङ सहित देशभर लामोदुरिका सवारीसाधनहरु संचालनमा आउने

ईन्द्र डाँगी २९भदौ । दाङ जिल्ला भरी सम्पुर्ण बजार आजबाट खुल्ला भएकाे छ। जिल्ला भित्र का छाेटा सवारी साधनहरू जाेर बिजाेर मा संचालन गरिएको छ । लामाे दुुुरीका सवारि यातायात…

झापाको अलग अलग स्थानमा ब्राउण्ड सुगर र गाँजा सहित ६ जना पक्राउ

उमा पाैडेल(रेखा) झापा ; भाद्र :२८/२९<> झापाकाे अलग अलग ३ स्थानबाट नियन्त्रित लागू अाैसत ब्राउण्ड सुगर र गाँजा सहित ६ जना पक्राउ परेका छन। पक्राउ पर्नेहरुमा मेचीनगरपालिका १० का १८…

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित भण्डारी मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते

२८भदौ। राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी ललित भण्डारी मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । कंचनपुरको झलारी बजारमा ट्रक र मोटरसाइकल एकआपसमा जुध्दा २ जना घाइते भएका हुन् ।…

सरकारले पिसिआर परीक्षणको शुल्क आधा घटायो

२८भदौ। सरकारले पिसिआर परीक्षणको शुल्क आधा घटाएर दुई हजार तोकेको छ।आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अधिकतम परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकिएको…

कोरोना अपडेट: १०३९ जनामा संक्रमण, ९ जनाको मृत्यु

२८भदौ । बितेको २४ घण्टामा नेपालमा १०३९ जनामा कोरोना संक्रमण देखिएको छ। यो सङ्गै बितेको २४ घन्टा भित्र नेपालमा १ हजार १ सय ७३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा…

दाङमा भोलिबाट बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म बजार खुल्ला रहने

२८भदौ। दाङमा भोलिबाट बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म बजार खुल्ला रहने भएको छ। दाङमा स्वरुप परिवर्तन गरि थप गरिएको लकडाउनको समय आज राती १२ बजेपछि समाप्त हुदैछ। यसैक्रममा जिल्ला…

सिन्धुपाल्चोक पहिरोमा सातजनाको शव फेला अझै दुई दर्जन बेपत्ता

२८भदौ। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म सात जनाको शव फेला परेको छ भने अझै दुई दर्जन बेपत्ता रहेका छन् । हिजो…

बिराटनगरकाे जुट मिलमा कार्यरत सुरक्षा गार्डले तलब नपाए पछि सेक्युरिटी कम्पनीले सुरक्षा गार्ड फिर्ता लिने

भाद्र :२८ उमा पाैडेल ( रेखा)। संकटपुर्ण बिबादकाे भुमरीमा परेकाे बिराटनगरकाे जुट मिलमा कार्यरत सुरक्षा गार्डले तलब नपाए पछि सेक्युरिटी कम्पनीले सुरक्षा गार्ड फिर्ता लिने भएकाे छ ।अर्जुन दृष्टि सेक्युरिटी…

कुलमान घिसिङको कार्यकाल आज सकिँदै

२८भदौ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज आइतबार सकिँदै छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान सरकारले कार्यकाल थप नगरे चार वर्षे कार्यकाल…

तपाईंले छुटाउनुभयो