Category: प्रदेश ५

Subscribe Diyalo online youtube chhanel

कोरोना उपडेट: १२०१ जनामा संक्रमण , १४ जनाको मृत्यु

२७भदौ। नेपालमा गत चौबीस घण्टामा १,२०१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ। शनिवारको यो तथ्याङ्कसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या ५३,१२० पुगेको छ। यस्तै निको…

तुल्सिपुरमा आज २२ जनामा कोरोना संक्रमण पुष्टि

२७भदौ। दाङको तुल्सिपुरमा आज २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वस्थ्य बिज्ञान प्रतीष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा तुल्सिपुरका २२ जनामा संक्रमण देखिएको हो। जिल्ला जनस्वास्थ कार्यालय घोराहीका कोभीड…

तुल्सिपुरमा जोर – बिजोर नियम उल्लङ्घन गर्ने सवारीसाधन होल्डमा

२७भदौ। आज तुलसीपुरको विरेन्द्र चोकमा ट्राफिक प्रहरीले ५० भन्दा बढी सवारी साधनहरुलाइ कार्बाही गरेको छ।लकडाउनको जोर – बिजोर नियमको उल्लङ्घन गरेको भन्दै आज जोड नम्बरका सवारीसाधनहरु पक्राउमा परेका हुन्। सवारी…

थप १,४५४ जना सङ्क्रमित, पाँच जनाको मृत्यु

२६भदौ । बितेको २४ घण्टामा नेपालमा कोरोनाभाइरसबाट थप १,४५४ जना सङ्क्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ।शुक्रवारको यो तथ्याङ्कसँगै नेपालमा कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५१,९१९ र निको हुनेको…

सीमा क्षेत्रको तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति

२६भदौ। सीमा क्षेत्रको तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति भएको छ ।लद्दाखको भारत–चीन वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भइरहेको तनाव कम गर्न पाँच बुँदे सहमति भएको बीबीसीले…

प्रदेश १ मा हालसम्म ४,४९८ जना संक्रमीत

भाद्र२६ उमा पाैडेल (रेखा) । प्रदेश न.१ मा २४ घन्टामा थप ८६ जनामा काेराेना संक्रमित थपिएका छन । सुन्सरीमा २३, संखुवासभामा २२, माेरङमा १६ ,झापामा १२ , पाचथरमा ४ ,भाेजपुरमा…

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

२६भदौ। किचलोका कारण झण्डै डेढ महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । असारमा सुरु भएको बैठक विवादकै बीच पनि साउन १३ गतेसम्म बसेको थियो ।…

विदेशबाट आउने वा अर्को जिल्लामा जादा अनिवार्य रुपमा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने

२५भदौ। विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति अनिवार्य रुपमा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नयाँ व्यवस्था अनुसार…

दाङमा मार्क्सवादी युवाहरुको फोरुम गठन

कमल कंडेल २५ भदौ दाङ । दाङको तुलसीपुरमा आज एक कार्यक्रमका बिच मार्क्सवादी युवाहरुको फोरुम गठन गरिएको छ । मार्क्सवाद अध्ययनमा चासो र जिज्ञासा राख्ने दाङका युवा विधार्थीद्वारा आयोजीत उक्त…

नेपालमा कोरोना संक्रमितको संख्या ५० जहार नाघ्यो

२५भदौ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट १,८१८ जना मुक्त भएका छन् भने थप १,२४६ जनामा सङ्क्रमित र पाँच जना मृतक थपिएका छन्।बिहीवारको यो तथ्याङ्कसँगै नेपालमा कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या…

तपाईंले छुटाउनुभयो