Category: प्रदेश ५

Subscribe Diyalo online youtube chhanel

ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी कोरोना संक्रमीत

१९भदौ। बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी कोरोना संक्रमीत भेटिएका छन् । रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । त्यहाँ…

कोरोना अपडेट : १३५९ जनामा संक्रमण ,१४ जनाको मृत्यु

१९भदौ । विगत २४ घण्टामा नेपालमा थप १,३५९ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४४,२३६ पुगेको…

जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण

१९भदौ। जुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)भूपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । सीडीओ थापाले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै आफू संक्रमित भएको जानकारी दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान…

ढोरपाटनको बाढीमा ज्यान गुमाएका १४ मध्ये ७ जनाको पहिचान

१९भदौ। बागलुङ जिल्लाको ढोरपाटनको भुजीखोलामा आएको बाढीले ज्यान गुमाएका १४ मध्ये ७ जनाको पहिचान खुलेको छ। २४ जना अझै बेपत्ता छन्। बुधबार राति ढोरपाटन शिकार आरक्षको देउराली छेउको पहाड खसेर…

युवराज खतिवडा पदबाट राजीनामा दिदै आज

१९भदौ, काठमाडौं । आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। बालुवाटारमा बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिने तयारी गरेका छन्।मन्त्री खतिवडाको मन्त्री पद: भोलिबाट सकिँदैछ। खतिवडाले त्यसअघि…

पराजित भएको ३३ महिना पछि मनोनीत हुदै गौतम

१९भदौ । २०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित भएयता प्रतिनिधिसभा सदस्य बन्न बारम्बार प्रयास गरेका नेकपा उपाध्यक्ष वामदेव गौतम ३३ महिनापछि मनोनीत कोटामा सांसद बनेर संघीय संसद् छिर्ने भएका छन् ।…

हिरा डाँगी फाउन्डेसन द्वारा तुलसिपुर प्रहरिलाई स्वस्थ्य लगायतका सामाग्री हस्तान्तरण

तुल्सिपुर,१८ भदौ/दिपक ओलि हिरा डागिं फाउण्डेशनले प्रहरीलाई मास्क लगाएत का स्वस्थ्य सामाग्री एबम खाजा जन्य बस्तु हस्तान्तरण गरेको छ । कोभिड १९का कारण उत्पन्न असहज परिस्थिती लाई मध्येनजर गर्दै जनताको…

तुल्सिपुरमा दिइयो कोरोना परिक्षणलाई तीव्रता

१८भदौ दिपक वली। तुल्सिपुर उपमहानगरपालिकामा कोरोना परिक्षणलाई तीव्रता दिइएको छ।पछिल्लो समय २३जना सक्रिय संक्रमीत रहेको तुलसीपुरमा थप संक्रमण फैलन नदिन पि.सि.आर परिक्षणलाई तीव्रता दिइएको हो। तुल्सिपुर उपमहानगरपालिकाका कोभीड फोकल पर्सन…

राष्ट्रियसभामा बामदेव गौतमलाई सिफारिस गर्ने नेकपाको निर्णय

१८भदौ। सत्तारुढ नेकपाले राष्ट्रियसभामा रिक्त एक मनोनीत सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा…

कोरोना अपडेट: १२२८ जनामा संक्रमण, ६ जनाको मृत्यु

गोपाल गिरी १८भदौ । विगत २४ घण्टामा नेपालमा थप १,२२८ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र छ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या…

तपाईंले छुटाउनुभयो