Category: प्रदेश ५

Subscribe Diyalo online youtube chhanel

ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट

१८ भदौ । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् । कोभिड–१९ (कोरोना भाइरस) को…

सहकारीमा आगजनी गर्न खोज्ने एक पुरुष पक्राउ

भाद्र १८ उमा पाैडेल (रेखा)झापा । मल नपाएकाे आक्रोशमा झापा अर्जुनधारा नगरपालिकामा रहेकाे कालिका बहुउद्देश्यीय सहकारी संस्थामा आगजनीकाे प्रयास गर्ने अर्जुनधारा ९ का देवी पाैडेल पक्राउ परेका छन ।हिजाे सहकारी…

वीर अस्पताललाई कोभिड अस्पताल बनाउने तयारी

१८ भदौ, काठमाडौं । सरकारले वीर अस्पतालमा कोभिड—१९ संक्रमितको मात्र उपचार गर्ने तयारी गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र चिकित्सा विज्ञान…

रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र प्रहरीबीच झडप

१८भदौ । रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच ललितपुरको पुल्चोकमा झडप भएपछि आन्दोलनकारीले प्रहरीको मोटरसाइकल जलाएका छन्। निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए। ११…

दाङका ४स्थानीय निकायमा सक्रिय संक्रमण शुन्य

गोपाल गिरी १८भदौ, दाङ। दाङमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। जिल्ला स्वास्थ कार्यालय दाङका अनुसार हालसम्म दाङमा ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७०३ जना बिरामीहरु डिस्चार्ज…

क्यानले निकाल्यो मुख्य प्रशिक्षकका लागी आबेदन

१८भदौ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सूचना प्रकाशित गर्दै नेपाली राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षक मागेको छ । टिममा लामो समयदेखि प्रशिक्षक पद खाली रहेको छ । उमेश पटवालले…

आज देशका केहि ठाउमा भारी बर्षा हुने

१८भदौ। आज वाग्मती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा केही पर दक्षिणतर्फ रहेको र…

तुल्सिपुरमा एक पुरुषद्वारा विष सेबन

दिपक वली १८भदौ। दाङ तुल्सिपुर उपमहानगरपालिका वडा न. ९ बेलुवाका एक ब्यक्तिले साझको समयमा आफ्नो कोठामा बिष शेबन गरेका छन् ।पारिवारिक कारण ३९ वर्षीय एक युबाले बिष शेबन गरेको अस्थाई…

झापामा एक पुरुषकाे शब फेला

भाद्र १७: उमा पौडेल ( रेखा ) । झापाकाे रतुवा माईमा बृक्षराेपण आयाेजनाकाे जंगल झिलझिले देखि करिब १ किलाे मिटर उत्तर सतासीधाम जाने बाटाेमा धारिलाे हतियार प्रयाेग गरि घाँटी छेदन…

कोरोना अपडेट : प्रदेश न. १ मा १३७ जनामा संक्रमण

भाद्र १७ उमा पाैडेल (रेखा)। प्रदेश न.१ मा काेराेनाकाे संख्या ३५९१ पुगेको छ। आज मात्र विभिन्न जिल्लामा गरि १३७ काेराेना संक्रमित भेटिएका छन् । सुनसरीमा ७१, माेरङमा ४७,झापामा ११,भाेजपुरमा ३,पाचथरमा…

तपाईंले छुटाउनुभयो