ब्लड क्यान्सर पीडितको उपचारका लागी परिवारद्वारा सहयोगको अपिल
दिपक वली १७भदौ,सल्यान । सल्यान जिल्लाको शारदा नगरपालिका-१ कि २६ वर्षिया आस्था बोहरा बिक बिगत १बर्षदेखि ब्लड क्यान्सरबाट पीडित हुनुभएको छ। पीडितका घर परिवारले नेपाल लगाएत भारतका विभिन्न ठाँउमा उपचार…
