नेपालमा आज २,७०७ जना कोरोना सङ्क्रमण मुक्त
बैशाख २३। नेपालमा आज २,७०७ जना कोरोनाका बिरामीहरु सङ्क्रमणमुक्त भएका छन्। आज थप ९,०७० जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।अहिले पनि काठमाण्डू उपत्यकामा…
