नेपालमा आज थप ८,६०० जना भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

Bydipak oli

२०७८ बैशाख २२, बुधबार १२:४८ गते २०७८ बैशाख २२, बुधबार १२:४८ गते २०७८ बैशाख २२, बुधबार १२:४८ गते

बैशाख २२।

नेपालमा आज थप ८,६०० जना भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।मन्त्रालयका अनुसार उसले सो अवधिमा थप ५८ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त गरेको छ।

यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि र मृत्युको सङ्ख्या हो।अहिले पुष्टि भएका सङ्क्रमितहरू पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा पहिचान भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो