कांग्रेसद्वारा बिश्वासको मत दिन गरेको आग्रह अस्वीकार

Bydipak oli

२०७८ बैशाख २२, बुधबार १३:१२ गते २०७८ बैशाख २२, बुधबार १३:१२ गते २०७८ बैशाख २२, बुधबार १३:१२ गते

बैशाख २२।

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले नेपाली कांग्रेससँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले वैशाख २७ मा आफूलाई विश्वासको मत दिन भनेका थिए।

तर सभापति देउवाले विश्वासको मत दिन नसकिने प्रष्ट पारेका छन्।उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङसहित बुढानिलकण्ठ पुगेका ओलीले कांग्रेस नेताहरूसँग एक घण्टा छलफल गरेका थिए। केपी ओलिले असंबैधानिक कदमको प्रयोग गरेकाले उनलाइ बिश्वासको मत दिन नसकिने भनाइ राखेका थिए देउवाले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो