हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त
कार्तिक३०। हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाईपश्चात गजुरेल अस्पतालबाट डिस्चार्ज भएका हुन्।’११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु…
