कुनै पनि हालतमा पार्टी फुटाउन नदिइने- योगेश भट्टराई
कार्तिक२६।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन्। गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा बुधबार आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा…
