महामानब बि.पि कोइरालाको १०७औ जन्म जयन्तिको अबसरमा ने.बि संघद्वारा ब्लड क्यान्सर पीडित लाई आर्थिक सहयोग एबम रक्तदान कार्यक्रम सम्पन्न
तुल्सिपुर,२४भाद्र/दिपक ओलि महामानब बि.पि कोइरालाको १०७औ जन्म जयन्तिको अबसरपारी नेपाल बिद्यार्थी संघ राप्ती बबइ इकाइले ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ।एबम यसै अबसरमा कोरोनाको महामारिले गर्दा रगत अभाव हुन…
