वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार राकेश बस्नेतलाई
घोराही । पत्रकार महासंघ दाङले यस बर्षको बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार साक्षि खबर पत्रिकाका प्रकाशक/सम्पादक तथा प्रदेशपत्र अनलाइनका सम्पादक दामोदर बस्नेत राकेशलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघको २९औं…
