नमुना युवा संसद तुल्सिपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न।
तुल्सिपुर,२६/दिपक ओलि अन्तरास्ट्रिय युवा दिवसको अबसर पारी नमुना युवा संसद तुलसिपुर द्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । ‘रोजगारी प्रबर्धन र बाताबरण संरक्षणमा युवा सम्लग्नता ‘ भन्ने मुल नाराका साथ…
कुन जिल्लामा कति सङ्क्रमित ?
आइतबार थप तीन सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…
पुर्ब जनमुक्ती सेना संघ प्रदेश ५ दाङ जिल्ला भेला कमिटी गठन।
उक्त जिल्ला भेला आयोजक कमिटीका अध्यक्ष लाल बहादुर बुढाको अध्यक्षतामा ११ सदस्य आयोजक कमिटी गठन गरिएको थियो। उक्त कमिटीमा=सम्योजक-लाल ब.बुढा (कान्ति)सह-सम्योजक- शेर ब. कुसारी (गौरब)सदस्य -टीका राना(बन्दना),रेखा खड्का(रेखा),प्रेम ब.राना(प्रदिप)कमला बि…
राप्ती राजमार्गमा ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते
तुलसिपुर,२४/दिपक ओलि राप्ती राजमार्गमा आज शनिबार बिहान ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते हुनुभएको छ । दुर्घटनामा ट्रकका चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ३१ वर्षीय गणेश विक,…
नेपाल तरुण दल तुल्सिपुर वडा न.५को वडा सम्मेलन सम्पन्न।
तुलसिपुर,२३/दिपक ओलि नेपाली काङ्ग्रेसको भात्री संगठन तरुण दलले वडा न.५ को वडा सम्मेलन सम्मन्न गरेको छ । नेपाल तरुण दलका वडा न.५का उपाध्यक्ष श्री प्रताप के सि को अध्यक्षतामा उक्त…
के पुनः लकडाउन हुँदैछ ?
काठमाडौ । लकडाउन पूर्णरुपमा अन्त्य भएपछिका १५ दिनमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि के अब सरकारले पुनःत्यस्तै नयाँ कदम चाल्दैछ ? आम नागरिकमा जिज्ञासा र चासो रहँदै आएको छ । कोरोनाको…
नमुना युवा संसद तुलसिपुर द्वारा युवा दिवसको अबसरमा विभिन्न कार्यक्रम गरि मनाइदै
तुलसिपुर २१,दिपक ओलि/ युवा दिवसको अबसर पारी नमुना युवा संसद तुलसिपुर द्वारा विभिन्न कार्यक्रमहरु गरि मनाइने भएको छ । ‘रोजगारी प्रबर्धन र बाताबरण संरक्षणमा युवा सम्लग्नता ‘ भन्ने मुल नाराका…
प्रधानमन्त्रीलाई विज्ञको सुझाव : लकडाउन गरौं, आवश्यक परे कर्फ्यूसमेत लगाऊँ
साउन २०,२०७७। जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा यस्तो सुझाव आएको हो। ‘छलफलमा सहभागी…
कोरोना भाइरस सङ्क्रमण भयो भने हाम्रो शरीरमा के हुन्छ ?
काठमाडौं । गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोनाभाइरस र यसले लगाउने रोग कोरोना भाइरस (कोभिड(१९) अहिले विश्वव्यापी महामारी बनिसकेको छ। कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने…
लकडाउन गर्ने/ नगर्नेबारे प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गर्ने
प्रधानमन्त्री केपीशर्मा ओलीले लकडाउन गर्ने नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूसँग छलफल गर्ने लाग्नु भएको छ। कोरोना भाइरसबाट संक्रमितकाे संख्या बढेसँगै प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्न लाग्नुभएको हो।…
