Tue. Feb 27th, 2024

अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीमा

Bydipak oli

२०७७ भाद्र २०, शनिबार ०२:५६ गते २०७७ भाद्र २०, शनिबार ०२:५६ गते २०७७ भाद्र २०, शनिबार ०२:५६ गते

२०भदौ। अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपीशर्मा ओलीमा सरेको छ।दुई मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका युवराज खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्रीकै सिफारिसमा उनले नै सम्हाल्नेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन्।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकिएको स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *