Mon. Oct 14th, 2024

दाङ ,असोज २३।
आज तुल्सिपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लियको स्वावमा ३जना महिला र ११ जना पुरुषमा कोरोना पुष्टि भयको हो। संक्रमित हुनेमा वर्डा नं ५ का ४ जना १८ वर्षिय महिला २८,२६,२१ वर्षका पुरुष र वर्डा नं ६ का ४ जना ४३वर्षकि महिला ३५,२३,२१ वर्षका पुरुष रहेका छन् ।

यस्तै वर्डा नं १८ का ४ जना २२वर्षकि महिला , ३४,३५, २१ वर्षका पुरुष, वर्डा नं १५का २७वर्षका पुरुष र वर्डा नं १९ का ३६ वर्षका पुरुष रहेका छन्। यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३०२ जना पुगेको छ भने सकृय संक्रमित संख्या ९४ जना रहेको जानकारी नगर फोकल पर्सन बिमल केसीले दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *