Fri. Jun 21st, 2024

तुलसिपुर,साउन २८/ललित केसि अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा पछिल्लो समय सामाजिक क्षेत्रमा निकै सक्रिय रुपमा लागेको “आहा तुल्सिपुर अभियान” र फेमिना ग्रुप दाङ द्वारा संयुक्त रुपमा राप्ती प्रादेशिक अस्पतालमा प्रसुती वार्ड र आकास्मिक वार्डमा रहेक करिब ४५जना बिरामीलाइ फलफुल वितरण गरिएको हो।

त्यहा रहेका बिरामी सङ स्वस्थ्य लाभको कामना गर्दै फलफूल वितरण गर्ने क्रममा बिरामिहरुले आहा टिम र फेमिनो टिमलाई हार्दिक आभार प्रकट एबम आउदो दिनहरुमा उत्तर उत्तर प्रगतिको कामना गर्दै धन्यवाद दिएका हुन।

आहा तुल्सिपुर अभियानमा अभियन्ता याम प्रसाद पाण्डेले दियालो अनलाइन सङ कुरा गर्दै बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *