कर्णालीको बिकट सल्यान जिल्लामा जन्मेका पत्रकार तथा समाजसेवी दिपक वलि ।
सल्यान जिल्ला …….नगरपालिकाको सामान्य घर परिवारमा जन्मिनुभएका आदरणीय पत्रकार तथा समाजसेवी दिपक वलि बाल्यकाल देखि नै बिद्रोहको स्वभाव भएका कसैलाई पनि अन्याय र अत्याचार भएको सहनै नसक्ने,सानै उमेरदेखि हरेक काम र जिम्मेवारीको अगुवाइ गर्दै पढाईमा पनि त्येतिकै अब्बल ब्याक्ती हुन ।२०७४ साल मा राप्ती बबई क्याम्पसमा +2 अध्यन गर्न प्रबेश गर्नु भएको थियो।+2 सकेर कालिकोट जिल्ला को सान्नी त्रीबेणी गाउँपालिकामा रहेको जनचेतना बहुमुखी क्याम्पस मा स्नातक तह अध्यन गर्न २०७८ साल मा प्रवेश गरेका हुन।थुप्रै काम को अनुभव बोकेका पत्रकार तथा समाजसेवी वलि दियालो अनलाइन काे प्रमुख , सयपत्रि दाेहाेरि काे सङचालक, अजम्बरी कृषि सहकारी अध्यक्ष लगायत धेरै ठाउमा आबद्ध हुनुहुन्छ । एकदमै सरल र समाजसेबि स्वभाव भएका हरेक बिधार्थीहरूको समस्यालाई आफ्नै समस्या ठानी काम गर्दै धेरै बिधार्थी साथीहरूको मन जित्दै गरिब दिन दुखी को मन मुटुमा बसेका समाजसेवी तथा पत्रकार दिपक वलि उहाँकै पहल बाट विशेष गरि कर्णाली प्रदेश का १० जिल्ला र प्रदेश न.५ का थुप्रै जिल्लामा बिपत को बेला पीडित परिवार , दिन दुःखी, आनाथ र टुहुरा बालबालिका लाई राहत बितरण गरि सकेका छ्न धेरै स्मरणीय काम गर्नु भएको छ। अर्थिक अवस्था कम्जोर भयर थला परेका बिरामी लाई आर्थिक संकलन गरि ज्यान बचाउनु भयको छ। अब देशलाई परिबर्तन गर्न,शिक्षा क्षेत्र लाई परिवर्तन गर्न बिधार्थी आन्दोलनबाटै सम्भाव छ भन्ने सोचका साथ देश परिबर्तन गर्न,देशको शिक्षा क्षेत्रलाई अग्रपंक्तिमा पुराउने हुटहुटी बोकेका पत्रकार तथा समाजसेवी दिपक वलिले आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचन मा आफ्नो सभापति पद मा उम्मेद्बारी घोषण गर्नु भयको छ ।
लेख-मानबहादुर बोगटी