Sat. May 18th, 2024

२४भदौ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट ९१८ जना मुक्त भएका छन् भने थप १,०८१ जनामा सङ्क्रमित र छ जना मृतक थपिएका छन्।बुधवारको यो तथ्याङ्कसँगै नेपालमा कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४९,२१९ र निको हुनेको सङ्ख्या ३३,८८२ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ६९ प्रतिशत छ।अहिलेसम्म नेपालमा ३१२ जनाको कोभिड-१९ का कारण मृत्य भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *