कोरोना उपडेट: १२०१ जनामा संक्रमण , १४ जनाको मृत्यु

Bydipak oli

२०७७ भाद्र २७, शनिबार ११:४३ गते २०७७ भाद्र २७, शनिबार ११:४३ गते २०७७ भाद्र २७, शनिबार ११:४३ गते

२७भदौ।

नेपालमा गत चौबीस घण्टामा १,२०१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ।

शनिवारको यो तथ्याङ्कसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या ५३,१२० पुगेको छ। यस्तै निको हुनेको सङ्ख्या ३७,५२४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।त्यसैगरी विगत चौबीस घण्टामा १४ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।कोभिड १९ का कारण हालसम्म नेपालमा ३३६ जनाको ज्यान गइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो