क्यान्सर पिडित दक्षिणा देवकोटा लाई नगद रकम हस्तान्तरण

Author Logo..
२०७९ पुष २७ गते बुधवार

गोकुल देवकोटा पाैष/२७, दाङ क्यान्सर पिडित दक्षिणा देवकोटा लाई आफुले सकेजति सहयोग गर्नुहुने युवा व्यवसायी ,युवा नेतृत्व , नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि,समाजसेवी असल व्यक्तित्व आदरणीय श्री रामचन्द्र_के_सी काे तर्फबाट नगद रू १५०५/- (एकहजार पाचसय दस) रकम सहयोग गर्नुभएको छ। त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र क्यान्सर पिडित दक्षिणा देवकोटा को तर्फबाट बिशेष धन्यवाद दिन चाहान्छाै।
सेवा नै धर्म हो,यदि कसैले सहयोग गर्ने मनसाय सहयोगि हात हरू हुनुहुन्छ, अथवा सहयोग गर्न चाहानु हुन्छ भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
गोकुल देवकोटा : ९८४८९२६३१०
मिना कुमारी देवकोटा : ९८४८३५८६१६
मिना कुमारी देबकोटा सांनिमा बैंक खाता नम्बर ०७३०११९०००००७१

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार