आज दाङ्ग तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 5 मा पुर्व जनमुक्ति सेना सघ नेपाल को आयोजना मा आउदै गरेको नयाँ बर्ष तथा चैत दसैंको शुभकामना आदानप्रदान गरियो ।
आउदै गरेको स्थानीय चुनावलाई लच्छित गरि चुनावी कार्यक्रमलाई कसरी अगाडि बढाउने र पुर्व जनमुक्ति सेना सघ नेपाललाई कसरी सगठित गर्न सकिन्छ भन्ने सोचाइ राख्नु हुँदै पुर्व जनमुक्ति सेना नेपालका कमान्डर प्रदेश कमिटी सदस्य तथा नगरी कमिटी इन्चार्ज क. प्रभातले सबै पुर्व जनमुक्ति सेनाका साथिहरुलाई सरसल्लाह तथा सुझाव दिनुभयो । आगमी दिनहरुमा सम्पुर्ण पुर्व जनमुक्ति सेना सघ एकजुट हुनुपर्ने र वडा,नगर जिल्ला,प्रदेश हुदै केन्द्र सम्म को सगठन लाई जोडनु पर्ने र आफुले सक्दो प्रयास गर्ने प्रर्तिबदता ब्यक्त गर्नु भयो । सथै पुर्व जनमुक्ति सेना सघ नेपाल का कमान्डर तथा प्रदेश कमिटी सदस्य तुलसीपुर नगर कमिटी सह- इन्चार्ज चित्र बहादुर खड्का क. अनुपम ले पनि अहिलेसम्म का राजनीति बैचारिक चुनावी तालमेल र पुर्व जनमुक्ति सेना नेपाल लाई एउटा फर्मेसन तयार गरि अगाडी बढाए मात्रै पाटी बलियो हुने र पुर्व जनमुक्ति सेना को कदर हुने कुरा बताउनु भयो । त्यस्तै पुर्व जनमुक्ति सेना सघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा नगर युवा सचीव भिम बहादुर के सिले अहिलेसम्म पुर्व जनमुक्ति सेना नेपाललाइ एकजुट र सगठित पार्न आफू हरकदम लागिपरेको र विभिन्न समयमा आफू काठमाडौ रहदा होस या जिल्ला मा फर्केपछि पनि आफुले पुर्व जनमुक्ति सेना नेपाल का बारेमा आफू भन्दा माथिका कमान्डर नेता हरुसङ्ग छलफल गरिएको र अब छिटै देश भर बाट संगठित हुँदै राष्ट्रिय भेलाको आयोजना गर्नु पर्ने बताउनु भयो । शान्ति प्रक्रिया र सेना समायोजन सम्म आउदा पनि सामाजमा पुर्व जनमुक्ति सेना समायोजन हुन नसक्नु,पाटीमा सम्मानजनक हैसियत नपाउनु भनेको पुर्व जनमुक्ति सेनाको निम्ति दुखद भएको प्रष्ट पार्नु भयो । त्यस्तै ५ न. वडा अध्यक्ष बेद प्रसाद ओलिले आफू जहिले पनि पुर्व जनमुक्ति सेनालाई साथमा लिएर हिड्ने र जनमुक्ति सेना बिना यो ब्यबस्था परिवर्तन सम्भब नभएको बताउनु भयो ।
कार्यक्रम लाई सुझाव दिदै मगर रास्ट्रीय मोर्चा का उपाध्यक्ष प्रेम बाट मोर्चाका नगर कमिटी सल्लाहकार धन बहादुर बुढा लगाएत ले जनमुक्ति सेनाको बिषयमा चासो राख्नु भएको थियो ।
सम्बोधन को क्रममा तुलसीपुर नगर कमिटी सदस्य तथा 5 नम्बर वडा इन्चार्ज मिनराज भण्डारी ले आफू हर कदम पाटी पदती र पुर्व जनमुक्ति सेनाको हितमा काम गर्ने र पुर्व जनमुक्ति सेनाले ल्याएको परिवर्तन लाई राज्यले सम्बोधन गर्नु पर्ने माग समेत गर्नु भयो । अहिले यो ब्यबस्था परिवर्तन गर्न पुर्व जनमुक्ति सेना रातदिन चिउराको भरमा राज्य सत्ता सङ्ग नलडेको भए आज कसैले पनि ठाडो सिर गरेर हिड्ने अबस्था हुने थिएन ।त्यसकारण अब हरेक स्थानीय तहमा पुर्व जनमुक्ति सेनाको अनिवार्य नेतुत्व हुनुपर्ने धारण राख्नु भएको थियोे ।
कार्यक्रममा ( पुर्व जनमुक्ति सेना सघ नेपाल कमान्डर प्रदेश कमिटी सदस्य तुलसीपुर नगर इन्चार्ज ) प्रेम प्रकाश ओलि ( क. प्रभात) पुर्व जनमुक्ति सेना सघ नेपाल कमान्डर प्रदेश कमिटी सदस्य तथा नगर सह इन्चार्ज ( क. अनुपम ) क. प्रतिभा हमाल ( पुर्व जनमुक्ति सेना नेपाल सघ तथा तुलसीपुर नगर कमिटी सदस्य )
क भिम बा . के सि ( पुर्व जनमुक्ति सेना सघ नेपाल केन्द्रिय उपाध्यक्ष तथा तुलसीपुरनगर कमिटी युवा सघ सचिव
क कृण्ण पुन पुर्व जनमुक्ति सेना सघ नेपाल तथा उघोग तथा ब्यापार सघ का सदस्य
क. गौरब (पुर्व जनमुक्ति सेना सघ नेपाल तथा उघोग ब्यापार सघ सदस्य )
क. जुद्द बा. बि क ( पुर्व जनमुक्ति सेना सघ नेपाल तथा वडा सदस्य
क. जद्व बहादुर बि क पुर्व जनमुक्ति सेना सघ तथा 5 वडा कमिटी सदस्य
क. सन्जय बुढा पुर्व जनमुक्ति सेना सघ नेपाल तथा तुलसीपुर बसपाक ब्यबस्थापन अभियान्ता
क. थलु प्रसाद पौडेल पुर्व जनमुक्ति सेना सघ तथा 5 वडा कमिटी उपाध्यक्ष
क. गणेश डाङ्गी पुर्व जनमुक्ति सेना सघ नेपाल तथा 5 वडा कमिटी सदस्य
अथितीहरु
क. मीन राज भण्डारी वडा इन्चार्ज
क. बेद सरसाद ओलि वडा अध्यक्ष
क. धन बहादुर बुढा मगर मोर्चा नगर कमिटी सल्लाहकार
क. प्रेम बा. बाठा मगर मोर्चा लुम्बिनी प्रेदश उपाध्यक्ष
क. धन बहादुर बुढा स्वास्थ सम्योजक लुम्बिनी प्रेदस
क. हिरा डाङी 5 वडा पाटी सदस् लागायत को सहभागिता रहेको थियो साथै छलफलमा यहि 2079 बैशाख 3 गते 5 नम्बर वडाका सम्पुर्ण पुर्व जनमुक्ति सेना सघ नेपाल को भेला गर्ने निर्णय समेत गरिएको छ ।
