Sat. Jan 18th, 2025

तुल्सिपुर वडा न. ५ का नेकपा एमालेका उपाध्यक्ष पार्टी परित्याग
दाङ जिल्ला तुल्सिपुर उपमहानगरपालिका वडा न.५ का नेकपा एमालेका उपाध्यक्ष टिकाराम पुनले पार्टि परित्याग गरेका छ्न । मिति २०४६ साल देखि नेकपा एमालेको माक्स बाद लेलिन बाद को बहुदलीय जनबादको सिधाान्तमा रहि काम गर्दै आएको र नेकपा एमाले बिभागको सिङ्गारमा हुदा ज्यानको बाजि लगाइ पार्टि बनाउदै आएको र अहिले पार्टिले अपमान्यजनक व्यबहार गरेकोले यो पार्टिमा रहि रहन नसकियको र हाल सम्म पार्टिमा लगायको लगानि छोडि जान मनले नमाने पनि छातिमा ढुङ्गा राखि पार्टि परित्याग गरि राजिनामा दिएको पुन ले बतायका छन । पुनले मिति २०७९-०१-११ गते पार्टी परित्याग गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *