Sun. Jun 16th, 2024

तुल्सिपुर ,भदौ ६ आज बिहान करिब ७ बजे तिर तुल्सिपुर तर्फ आउदै गरेको भे १ क २३७ नम्बरको ट्रक तुल्सिपुर उपमहानगरपालिका १७ स्थित रहेको हापुर खोलामा चिप्लिएर दुर्घटना भएको छ।

उक्त ट्रकमा चालक सहित अन्य २ जना सवार थिए । उनिहरुलाइ सामान्य चोट पटक लगेको छ । ट्रक ग्यासका सिलिन्डर लिएर तुल्सिपुर तर्फ आउँदै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *