Fri. Mar 28th, 2025

गोकुल देवकोटा मंसिर १० चितवन सयपत्रि दोहोरि घरबाट चालेको क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान लाई आफुले सके जति सहयोग गर्नु हुने तुल्सिपुर का युवा नेता समाजसेवी आदरणिय ब्याक्तित्व नेपाल कम्युनिस्ट पाटि माओवादि केन्दका नगर कमिटि सर्चिबालय सदस्य ५ नं वडाका इन्चार्ज मिनराज भण्डारी ले रू १५०० (एकहजार पाच सय) जति सहयोग गर्नु भएको छ। हाम्रो दियालो अनलाइन, सयपत्रि दोहोरी घर को टिम र हाम्रो ब्याक्तिगत तर्फबाट पनि जन्मदिनको शुभकामना दिन चाहान्छाै। त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला। सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चालेको पहलमा क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANk.

Leave a Reply

Your email address will not be published. Required fields are marked *