Fri. Jul 19th, 2024

 कलाकर्मी

दाङ -समाजको यथार्थ घटनामा आधारित पारिवारिक सामाजिक छोटोे चलचित्र ‘परदेशीनुको पिडा’ को प्रोमो सार्वजनिक भएको छ ।

शुक्रबार Epic online Nepal youtube channel बाट उक्त प्रोमो सार्वजनिक गरिएको हो ।
सन्दीप गौतम र प्रबिन पुरी द्वारा लेखिएको उक्त छोटोे चलचित्रको छयाङ्कन अभिनास ज्ञेवालीले गरेका हुन भन्ने भिडियो निर्माण तथा सम्पादन वसन्त रानाले गरेका हुन भन्ने निर्देशन प्रबिन पुरिले गरेका छन् ।

चलचित्रमा प्रबिन पुरी ,चन्द्रमा मगर , अर्जुन लामिछाने , सन्दिप गौतम ,वसन्त राना ,धिरज बिक्रम लगायतका कलाकारहरुको अभिनय रहेको छ । भन्ने full video आइतबर बेलुका 5:30 मा Epic online Nepal बाट प्रसारण हुने निर्माण टिमले बतायको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *