
तुल्सिपुर,२४भाद्र/दिपक ओलि महामानब बि.पि कोइरालाको १०७औ जन्म जयन्तिको अबसरपारी नेपाल बिद्यार्थी संघ राप्ती बबइ इकाइले ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ।एबम यसै अबसरमा कोरोनाको महामारिले गर्दा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।
तुल्सिपुर उपमहानगरपालिका वडा न.५कि दिपा बि.क लाई रु. पाँच हजार पाँच आर्थिक सहयोग ने.बि. संघ राप्ती बबई इकाइ सभापती वसन्त बस्नेतले हस्तान्तरण गर्नु भयो।
बस्नेतका अनुसार नेपाल बिद्यार्थी संघको केन्द्रिय कार्यक्रम अनुसार ब्लड क्यान्सर पीडित लाई राहत स्वरुप सहयोग एबम रक्तदान कार्यक्रम सम्पन्न गरेको जानकारी दिनु भयो।