Fri. Mar 28th, 2025

फल्गुण २७ दिपक वलि ।

तुलसीपुर उपमहानगरपालिका वडा न ७ बस्ने ५७ वर्षिय ईश्वरी बिकलाई आज बिहान ८ बजे घाेराहि तर्फबाट आउदै गरेको रा४प २०७५ नम्बर माेटरसाईकलले हानि गम्भीर घाईते बनएको छ। घाईते बिक लाई दायाँ खुट्टा र टाउकोमा गम्भीर चाेट लागेको छ भने माेटर साईकल चालक पनि सामान्य घाइते भएका छन्। घाइते बिक र चालक लाई राप्ती अञ्चल अस्पतालमा लिएकाे छ भने माेटरसाईकल तुलसीपुर ५ प्रसेनी प्रहरी चाैकिकाे नियन्त्रणमा राखिएकाे स्थानीय बासिन्दा तिलसरि बिकले जानकरि गराउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *