२५भदौ। विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति अनिवार्य रुपमा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नयाँ व्यवस्था अनुसार १४ दिन क्वारेन्टिनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सोही व्यक्तिले बेहोर्नुपर्ने छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति आफ्नै घर अथवा आफ्नै खर्चमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने छ । सो अवधिमा कुनै पनि लक्षण नदेखिएमा त्यस्ता व्यक्तिले पीसीआर परीक्षण गर्नु नपर्ने व्यवस्थाका गरिएको प्रवक्ता