Fri. Jun 21st, 2024

गोकुल देवकोटा मंसिर १४, चितवन, सयपत्रि दोहोरि घरबाट चलाएको क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान लाई आफुले सके जति सहयोग गर्नु हुने दार्मा गा पा पोखरा टोल बस्ने वुवा दत्त बहादुर सिंह र आमा दुर्का सिंह का छोरा फ्यामस् प‍ोलिकिल्निक प्रा.लि रूकुम झुल्नेटा का सञ्चालक समाजसेवी डा प्रबिन सिंह ले रू ५१००(पाचहजार एक सय) सहयोग गर्नु भएको छ। त्यसै गरि विरामि हरूलाई बिशेष छुटका साथ औषधि उपचार गरिन्छ। त्यसैगरी आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको अभियान मा क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK

Leave a Reply

Your email address will not be published. Required fields are marked *