Tue. Feb 27th, 2024

समाजसेवी सुदिप श्रेष्ठ ले बिरामीलाई रकम सहयोग

Bydipak oli

२०७९ मंसिर ११, आईतवार ०८:५९ गते २०७९ मंसिर ११, आईतवार ०८:५९ गते २०७९ मंसिर ११, आईतवार ०८:५९ गते

गोकुल देवकोटा मंसिर ११ चितवन सयपत्रि दोहोरि घरबाट चलाएको क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान लाई आफुले सके जति सहयोग गर्नु हुने समाजसेवी सुदिप श्रेष्ठ ले आफ्नो जन्मदिनको अवसर पारेर रू १००० (एक हजार) सहयोग गर्नु भएको छ। त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला। सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको अभियान मा क्यान्सर पिडित बिनिता घर्ती बचाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK

Leave a Reply

Your email address will not be published. Required fields are marked *