Wed. Apr 23rd, 2025

हार्दिक श्रद्धाञ्जली तथा समवेदना! “आयो टप्प टिप्यो लग्यो मिती पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ति गरुन् झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो
सान्नी त्रिबेणि गाउपालिका वडा न. 2 को स्थानिय तहको प्रथम अध्यक्ष तथा हाल भुपु अद्द्यक्ष श्री बिरजित बटालाकी ममता मय आमा श्री टिपुरी बटाला को 92 बर्षको उमेर मा आफ्नै काल गतिले यहि मिति 2079 साल मन्सिर 8 गते असमाहिक निधनले हामिलाइ दु:खि बनायको छ ।।। यो दु:खद घडिमा सोकाकुल घर परिवार लाई धैर्य धारणा को कामना गर्दै मिर्तक को बैकुन्ठमा बास होस भन्ने प्रथाना गर्द छु।।।
दियालो अनलाइन डटकम तुल्सिपुर दाङ
प्रधान सम्पादक : दिपक वलि
सम्वाददाता : गोकुल देवकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *